Archive - July 2017

Slider News ताजा अपडेट मुख्य समाचार

मुस्ताङमा ड्रोन क्यामेराबाट गिद्धको पहिलो अध्ययन सुरु

२० असार, मुस्ताङ । ग्लोबल प्राईमेट नेटवर्क नेपाल तथा मोडिफिकेसन जोमसोमको संयुक्त प्रयासमा आइतबारदेखि मुस्ताङमा ड्रोन प्रविधिमार्फत दुर्लभ गिद्धको पहिलो...

Slider News ताजा अपडेट मुख्य समाचार शिक्षा - स्वास्थ्य समचार

तिलाहारमा निःशुल्क महिला स्वास्थ्य शिविर

२० असार, पर्वत । जिल्लाको मोदीगाउँपालिका वडा न ६ तिलाहारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तिलाहार वडा अन्तर्गतको महिला सञ्जालको आयोजना र बागलुङ...

Slider News ताजा अपडेट बिचार/ब्लग मुख्य समाचार विशेष समचार

जलजलाको केन्द्र विवाद र समाधानका उपायहरु

– दिपेन्द सरकार हाल जलजलाबासीहरुको टाउको दुखाइको विषय केन्द्रको विवादमा छ । राजपत्रमा उल्लेख गरिएको हालको केन्द्र जलजला–३, गाउँपालिकाका असी प्रतिशत  जनतालाई...

Slider News ताजा अपडेट विशेष समचार

प्राकृतिक विपत्ति परे तत्काल उद्धारमा खट्न एमाले अध्यक्ष गिरीको कार्यकर्तालाई निर्देशन

२० असार, पर्वत । नेकपा एमाले पर्वतले जिल्लाका कुनै पनि भागमा प्राकृतिक विपत्तिका घटनाहरु आइपरे जस्तो सुकै अवस्थामा पनि उद्धारमा जुट्न मातहतका कार्यकर्ताहरुलाई...

Slider News मुख्य समाचार समचार

बाढिले बगाएको ८ बर्षिया बालकको शव खोलाबाट यसरी निकालिएको थियो, तस्विरहरु (मुटु दरो हुनेले मात्र हेर्नुहोला)

पर्वत १९ असार ।  खोलामा आएको बाढिले बगाएर वेपत्ता भएका पर्वतको पैयू गाउँपालिका २ त्रिवेणीका एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

पोखरा-बागलुङ राजमार्ग ६१ मिटरको चौडा बनाइदै, कुश्माबासीले यसकारण गरे विरोध

१९ असार, पर्वत । पोखरा–बागलुङ राजमार्गको चौडा ६१ मिटरको बनाउने तयारी हुन थालेपछि सडक किनारका स्थानीयले त्यसको विरोध गरेका छन । सरकारले मध्य पहाडी लोकमार्गको...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

बाढि र पहिरोका कारण पर्वतमा मृत्यु हुनेको संख्या ५ पुग्यो (मृतकको नामावली सहित )

१९ असार, पर्वत । बाढि र पहिरोका कारण पर्वतमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने मध्ये ३ जना महाशिला गाउँपालिकाका छन उनीहरुलाई पहिरोले पुरेको थियो...

Slider News ताजा अपडेट विशेष समचार

बाढि र पहिरोले पर्वतमा पु¥याएको क्षतिका विषयमा एमालेका अध्यक्ष गिरी र सांसद लम्सालले के भने ? (विज्ञप्ति सहित)

१९ असार, पर्वत । अविरल बर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा बाढि र पहिरोले पुराएको क्षतिका विषयमा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी र सांसद विकास लम्सालले...

Slider News ताजा अपडेट विशेष समचार

खोलाको बाढीले बगाएका पर्वतका ८ बर्षिया बालकको शव फेला प¥यो

१९ असार, पर्वत । खोलामा आएको बाढिले बगाएर  वेपत्ता भएका पर्वतको पैयू गाउँपालिका २ त्रिवेणीका एक बालकको शव फेला परेको छ ।

Slider News ताजा अपडेट फोटो फिचर विशेष समचार

पर्वतमा रहेको विश्वकै ठूलो शालीग्राम शिला संकटमा (फोटो फिचर सहित)

१९ असार, पर्वत ।  कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीबेणीमा रहेको बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला...