Print

खोलाको बाढीले बगाएका पर्वतका ८ बर्षिया बालकको शव फेला प¥यो

१९ असार, पर्वत । खोलामा आएको बाढिले बगाएर  वेपत्ता भएका पर्वतको पैयू गाउँपालिका २ त्रिवेणीका एक बालकको शव फेला परेको छ ।