Archive - December 2022

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

कुश्मा देखि रानीमहलको दुरी अव ७३ किलोमिटर

१६ पौष, पर्वत । पाल्पा जिल्लाको प्रसिद्ध रानीमहल हेर्नका लागि सोच्दै हुनुहुन्छ भने कुश्मा देखि कम्तिमा २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । कुश्मा देखि पोखराको...

आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

कालीगण्डकी लोकमार्ग : ट्रयाक्क खुलेपछि सेतीवेणी देखि मिर्मिको दुरी छोडियो

१५ पौष, पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डको दक्षिणी क्षेत्रको काम धमाधम भईरहेको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने स्याङजाको...

आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

पर्वतको आर्थिक सम्बृद्धिका सारथी : मध्यपहाडी सडक र कालीगण्डकी लोकमार्ग

१५ पौष, पर्वत । मध्यपहाडी र कालीगण्डकी लोकमार्ग पर्वत जिल्ला हुँदै अगाडि बढछन् । विक्रम सम्बत् २०६९ सालमा ग्राफिय चाटमा मध्यपहाडी लोकमार्गको अवधारणा अघि बढ्यो...

Slider News मुख्य समाचार विचित्र संसार विशेष समचार

कस्तुप पन्तको “पानी दोभानको” गीत सार्वजनिक (भिडियो सहित)

१३ पौष, पर्वत । चर्चित लाेकदाेहाेरी गायक तथा सर्जक कस्तुप पन्तकाे नयाँ लाेकदाेहाेरी गीत “पानी दाेभानकाे” सार्वजनिक भएको छाेटाे समयमा नै यत्रतत्र सर्वत्र चर्चा...

ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

जेष्ठ सदस्यको हैसियतमा पर्वतका बस्यालले प्रदेश सभाको सपथ लिए

१३ पौष, पर्वत । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बस्याललाई शपथ गराएका हुन्...

ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

स्थानीय तहमा जनप्रतिनिधिहरु वीच अविश्वासको खाडल : जलजलामा कार्यपालिका वैठकमा लफडा

१३ पौष, पर्वत । स्थानीय तहहरुमा जनताको अभिमतबाट चुनिएका जनप्रतिनिधिहरुले जनभावना विपरित काम गर्ने गरेको उदाहरण पर्वतका केहि पालिकाहरुमा देखिन थालेको छ । फरक...

ताजा अपडेट मुख्य समाचार विशेष समचार

जलजलामा कार्यपालिका वैठक : सदस्यलाई फोटोकपी पेपरमा उपस्थिती गराएपछि सदस्यहरुको विरोध

१३ पौष, पर्वत । जलजला गाउँपालिकाको कार्यपालिकाको वैठक गाउँपालिकाको फेसवुक पेजटबाट लाइभ गरिएको छ । वैठकमा कार्यपालिका सदस्यहरुलाई सादा पानामा हस्ताक्षर गराउन...

आर्थिक ताजा अपडेट फोटो फिचर मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

पर्वतमा १५ करोडको लगानीमा एड्भेन्चर रिर्सोट बन्दै (फोटो फिचर सहित)

१३ पौष, पर्वत । हार्नेस जीपलाईन सञ्चालनमा ल्याएको ब्यवसायीक समूहले पर्वतको कुश्मा नगरपालिकाको साउनेबगरमा एड्भेन्चर रिर्सोट सञ्चालनमा ल्याउँदै छ । साहसिक...

ताजा अपडेट मुख्य समाचार विशेष समचार

२ घण्टामा बागलुङमा ३ पटक भुकम्पको धक्का

१३ पौष, पर्वत । बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। सेतोपाटी अनलाईनमा उल्लेख गरिएको समाचार अनुसार...

ताजा अपडेट मुख्य समाचार विशेष समचार

बागलुङ केन्द्रविन्दु भएर भुकम्पको धक्का

१३ पौष, पर्वत । बागलुङ जिल्लाको ढोरपाटन आसपास क्षेत्र केन्द्रविन्दु भएर भुकम्प गएको छ । आज राती विहान २ बजेर ८ मिनेट जाँदा भुकम्प गएको हो । भुकम्पको महसुस...