पर्वत १९ असार । खोलामा आएको बाढिले बगाएर वेपत्ता भएका पर्वतको पैयू गाउँपालिका २ त्रिवेणीका एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको जानकारी अनुसार स्याङजा जिल्लामा पर्ने वालिङ नगरपालिका वडा न १४ मा रहेको अधेरी खोलाले बगाएको ८ बर्षिया वालक मदन भुर्तेलको शव सोमबार फेला परेको हो ।
वालकको शवलाई यसरी निकालिएको थियो खोलाबाट
तस्विर शिव भुषाल






