ताजा अपडेट

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति

आरआर क्याम्पसका अनेरास्वीयूको प्यानल विजयी (प्राप्त मत सहित)

१५ चैत्र, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनिएको निर्वाचन अन्तर्गत आरआर क्याम्पसमा अनेरास्ववीयूको प्यानल विजयी भएको छ । काठमाण्डौको प्रदर्शनीमाग्िस्थत आरआर...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति समचार

एमाले पर्वतले २ नगरपालिका र ५ गाउँपालिकाका संयोजक तोक्यो (नामावली सहित)

१५ चैत्र, पर्वत । नेकपा एमालेको केन्द्रिय कमिटिको सर्कुलर अनुसार एमाले पर्वतले पुर्नसंरचना बमोजीमको गाउँ र नगर संयोजकहरुको टुंगो लगाएको छ । गाउँ र नगरको अर्को...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति

यस्तो छ एमालेको ‘समृद्धि र विकासको २५ वर्षे योजना’ : ओलीको तीन बोली

१५ चैत्र, काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

पर्वतमा कांग्रेस भित्र आकांक्षीका लर्को, कस्ले मार्ला नगरप्रमुख र गाउँ प्रमुखमा बाजी

१५ पर्वत चैत्र । स्थानीय निर्वाचन नजिकिदै जाँदा आकाक्षी लर्को लागेको नेपाली कांग्रेसमा । दुई दशक पछि हनु लागेको निर्वाचनमा आकाक्षीहरुको लर्को लागेको हो ।...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

२०७० सालको संविधान सभा निर्वाचनमा पर्वत क्षेत्र न १ मा यस्तो थियो मत परिणाम

१५ चैत्र, पर्वत । दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल १२ हजार ८ सय ३८ मत प्राप्त गरेको थियो । यसैगरी नेकपा एमालेले भने कुल ११ हजार १ सय २३...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

तरुण दललाई चुनाव लाग्यो, कुश्मामा बृहत बाइक ¥याली (फोटो फिचर)

१५ चैत्र, पर्वत । स्थानीय तहको चुनाव नजिकिदै जाँदा नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत बाइक ¥याली निकालेको छ । सयौको...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

पशु फार्ममा ६५ लाख लगानी, मासिक २ लाख आम्दानी

१५ चैत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका ७ खरेहामा ६५ लाखको लागतमा आधुनिक पशु फार्म  सञ्चालन गरिएको छ । अनेरास्ववीयूका पुर्व जिल्ला अध्यक्ष समेत रहेका...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विशेष समचार

६ महिना भित्र पर्वतमा २० मेघावाट विद्युत थपिदै, तल्लो मोदीको ९० प्रतिशत निर्माण कार्य पुरा

१५ चैत्र, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१२ मा निर्माणाधिन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको निर्माणकार्य ९० प्रतिशत पुरा भएको छ । २०६९...