१७ चैत्र, पर्वत । स्थानीय तहको चुनावी नजिकिदै जान थालेपछि नेपाली कांग्रेस पर्वत पनि चुनावी अभियानमा होमिन थालेको छ । अभियान सञ्चालनका लागि संगठन सुदृढिकरण...
राजनीति
१६ चैत्र, बागलुङ । नेकपा एमालेलेका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा बाम तालमेलमा जोड दिएका छन् । जिल्लाका विभिन्न नगर तथा गाउपालिका स्तरीय...
१६ चैत्र, पर्वत । कांग्रेसले उमेदवार छनौटको मापढण्ड बनाएसंगै पर्वत उमेदवार छनौटको कसरत शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रिय कमिटिले बनाएको मापढण्डका आधारमा...
१५ चैत्र, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनिएको निर्वाचन अन्तर्गत आरआर क्याम्पसमा अनेरास्ववीयूको प्यानल विजयी भएको छ । काठमाण्डौको प्रदर्शनीमाग्िस्थत आरआर...
१५ चैत्र, पर्वत । नेकपा एमालेको केन्द्रिय कमिटिको सर्कुलर अनुसार एमाले पर्वतले पुर्नसंरचना बमोजीमको गाउँ र नगर संयोजकहरुको टुंगो लगाएको छ । गाउँ र नगरको अर्को...
१५ चैत्र, काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी...
१५ पर्वत चैत्र । स्थानीय निर्वाचन नजिकिदै जाँदा आकाक्षी लर्को लागेको नेपाली कांग्रेसमा । दुई दशक पछि हनु लागेको निर्वाचनमा आकाक्षीहरुको लर्को लागेको हो ।...
१५ चैत्र, पर्वत । स्थानीय तहको चुनाव नजिकिदै जाँदा नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत बाइक ¥याली निकालेको छ । सयौको...


