१५ चैत्र, पर्वत । स्थानीय तहको चुनाव नजिकिदै जाँदा नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत बाइक ¥याली निकालेको छ ।
सयौको संख्यामा रहेका युवाहरुले नेपाली कांग्रेसमा मतदान गर्न आब्हान गर्दै सदरमुकाममा बाइक¥याली निकालेका हुन । लोकतन्त्र चोकबाट शुरु भएको ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गरी नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर समापन गरिएको थियो ।
थप तस्विरहरु






प्रतिकृया दिनुहोस्