१९ फागुन, पर्वत । मगर महोत्सवको सन्दर्भमा पर्वतको कुश्मामा आयोजीत सांस्कृतिक कार्यक्रमका लागि पर्वत आएकी गायीका ज्योति मगरले मंगलबार साँझ आफ्नो प्रस्तुती राखिन...
ताजा अपडेट
१९ फागुन, पर्वत । विगत केहि वर्षदेखि अस्पतालको विस्तारामा सुतिरहेका पर्वतको खानीगाउँ ८ अर्मानाका सन्तोषले फेसवुकमा निकै करुणात्मक स्टाटस लेखेका छन् ‘म वाँच्न...
१९ फागुन, म्याग्दी । म्याग्दी वहुमुखी क्याम्पसमा बुधवार सम्पन्न नयाँ नेतृत्व चयनका लागि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले...
१९ फागुन, म्याग्दी । धौलागिरीका दुई जनाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको पदाधीकारी र प्रदेश समितिको सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ ।...
१९ फागुन, म्याग्दी । बिहीबार दिउँसोको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा भौतिक संरचनाहरुमा लाखौको क्षत्ती पु¥याएको छ । ज्यामरुककोट, भकिम्ली, बाबियाचौर...
१७ फागुन, काठमाडौं । बुधबार सम्पन्न स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरका एक सय क्याम्पसमा विजयी भएको छ । विहिबार राजधानीमा पत्रकार सम्मेलन...
फागुन १९, पर्वत । पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाए सडक खण्ड निर्माणको जिम्मेवारी लिएको ठेकेदार भागेपछि सडक निर्माणको कार्य अलपत्र...
१९ फागुन, बागलुङ । धौलागिरिको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी भएको छ । अध्यक्षमा मनिष थापाले खसेको ८ सय ३२ मत मध्ये ५...


