Print

एमाले नेतृत्वको सरकारले शुरु गरेको ‘बृद्ध भत्ता’ फेसबुकमा यसरी भाईरल भयो

१८ चैत्र, पर्वत । नेकपा (एमाले) नेतृत्वको ९ महिने सरकारले २०५२ सालमा ल्यएको बृद्ध भत्ता अभियान अहिले फेसबुकमा भाईरल भई रहेको छ ।

स्थानीय चुनावको माहोल चलिरहदा एमाले नेता मनमोहन अधिकारीले शुरु गरेको बृद्ध भत्ता अहिले आएर दुइ हजार पुगेको छ र एमाले नेताहरुका अनुसार अबको चुनाबमा बहुमत आए बृद्ध भत्ता दुइहजार बाट बढाएर पाच हजार पुर्याउनने चर्चा समेत चलेकोले यो अहिले यो फोटो सामाजिक संञ्जालमा निकै भाइरल बनि रहेको छ  ।

एमाले संग आस्था राख्ने धेरै भन्दा धेरैले सामाजिक संजालमा आफ्नो जोडीको अथवा अन्य फोटो राख्दै लेख्या छन्  “जवानी मा साथ दिएपुग्छ प्रीय, बुडेसकाललाइ त एमाले छँदैछ ”

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस