Slider News

Slider News • ताजा अपडेट • विशेष • समचार

बाढि र पहिरोले पर्वतमा पु¥याएको क्षतिका विषयमा एमालेका अध्यक्ष गिरी र सांसद लम्सालले के भने ? (विज्ञप्ति सहित)

१९ असार, पर्वत । अविरल बर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा बाढि र पहिरोले पुराएको क्षतिका विषयमा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी र सांसद विकास लम्सालले...

Slider News • ताजा अपडेट • विशेष • समचार

खोलाको बाढीले बगाएका पर्वतका ८ बर्षिया बालकको शव फेला प¥यो

१९ असार, पर्वत । खोलामा आएको बाढिले बगाएर  वेपत्ता भएका पर्वतको पैयू गाउँपालिका २ त्रिवेणीका एक बालकको शव फेला परेको छ ।

Slider News • ताजा अपडेट • फोटो फिचर • विशेष • समचार

पर्वतमा रहेको विश्वकै ठूलो शालीग्राम शिला संकटमा (फोटो फिचर सहित)

१९ असार, पर्वत ।  कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीबेणीमा रहेको बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला...

Slider News • ताजा अपडेट • विशेष • समचार

पर्वतको सदरमुकाम कुश्मा जोड्ने सवै सडक अवरुद्ध, यात्रा कष्टकर बन्दै

१९ असार, पर्वत । जोखिमपुर्ण सडक त्यसमा पनि असारको पहिलो साता देखिनै पर्बतका ग्रामिण क्षेत्रका सडक अवरुद्ध भएका छन । केहीयता मनसुन सक्रिय भएपछि अधिकाँश ग्रामिण...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

जलजलामा गाउँ सभा चल्दै, केन्द्र विवाद समाधान कसरी होला ?

१९ असार, पर्वत ।   जलजला गाउँपालिकाको केन्द्र परिर्वतन गर्ने बिषयमा फेरी बिबाद बल्झिएको छ । गाउँपालिकाका बहुमत सदस्यले केन्द्र परिर्वतनको माग गरेपछि केन्द्रको...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • विजनेस • विशेष • समचार

४३ लाखको लागतमा रानीपानीमा लिप्ट खानेपानी आयोजना

१९ असार, पर्वत । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको रानीपानीमा जिल्लाकै उत्कृष्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष

पहिरोले दक्षिण पर्वत जोड्ने वालिङ–हुवास सडक ठप्प

१८ असार, पर्वत ।  लगातारको वर्षाका कारण स्याङजाको वालिङदेखि पर्वतका बिभिन्न गाउँपालिका जोड्ने सडक खण्ड अबरुद्ध बनेको छ । वालिङदेखि हुवास हुदै रानिपानी जोड्ने...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष

खोलाले बगाएर पर्वतमा एकको मृत्युु

१८ असार, पर्वत । गएराती परेको बर्षाले खेत रोपेर फर्किने क्रममा चिन्ने खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । कुनपा–९ पर्वतका गोपी विकको खोलाले बगाएर मृत्यु भएको...