२१ कार्तिक, पर्वत । नेकपा (एमाले) का केन्द्रिय सदस्य पदम गिरीले केपी ओली राष्ट्रबादी नेता भएकै कारण चौतर्फी आक्रमण भएको बताउनुभएको छ । मोदी गाउँपालिकाको गाउँ...
विशेष
२० कार्तिक, पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल ¥याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले...
१९ कार्तिक, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी अर्को मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ नयाँपुल...
१९ कार्तिक, पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका...
१८ कार्तिक, पर्वत । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय...
१८ कार्तिक, पर्वत । नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि...
१७ कार्तिक, पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छ्डके निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको...
१५ कार्तिक, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा रहेका लघु उद्यमीहरुका लागि सामूहिक प्रविधि हस्तान्तरण गरिएको छ । गाउँपालिकामा उद्यमीहरुको समूहलाइ्र्र गाउँपालिका...


