राष्ट्रिय / देश

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

एउटा संघषशिल नारी–‘फलेवासकी शोभा क्षेत्री

-सिर्जना पन्त महिलाको दैनिकी सबैभन्दा पहिले दैलो कुचो, चुलो चौका, घर परिवार, कुटो कोदालो र भैसी भकारा । यो सबै कुराको चुस्त व्यवस्थापन पछि मात्र रोजगार, पेशा...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

युवा संघ पर्वतको युवा जागरण अभियान शुरु

१९ भदौ, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ पर्वतले युवा जागरण अभियानको शुरुवात गरेको छ । कोरोना संक्रमण र यसबाट बच्ने...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतमा पुलिङ क्वारेन्टाइनको अभ्यासका कारण समुदायमा देखिएन् कोरोना संक्रमण

१९ भदौ, पर्वत । जिल्लामा यस अघिबाट शुरु गरिएको पुलिङ क्वारेन्टाइन विधि सफलसिद्ध बनेको देखिन्छ । पछिल्लो समय जिल्लाका ७ वटै स्थानीय तहमा समुदाय स्तरमा कोरोना...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति राष्ट्रिय / देश विशेष समचार

कांग्रेस अधिवेशनको तयारीमा, कार्यकर्ता पार्टी छोड्दै नेकपामा, महाशिलामा ५१ जना कार्यकर्ता नेकपा प्रवेश

१९ भदौ, पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं। ५ लुंखुदेउरालीमा शुक्रवार ठुलो संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । महाशिला...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतका स्थानीय तह पारदर्शी बन्दै : जलजला गाउँपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथामको खर्च

१९ भदौ, पर्वत ।  जलजला गाउपालिकाले जिल्लामै पहिलोपटक कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

नेपाली कांग्रेस पर्वतका क्रियाशिल सदस्यहरु धमाधम नेकपामा प्रवेश गर्दै

१८ भदौ, पर्वत । नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन् । महाधिवेशनको संघारमा पार्टी संगठनका...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

कांग्रेसको केन्द्रिय प्रचार विभाग : सदस्यमा पर्वतबाट कांग्रेस नेतृ कुँवर मनोनित

१८ भदौ, पर्वत । नेपाली काँग्रेस पर्वतका युवा नेतृ राधाकुमारी कुवँर क्षेत्री केन्द्रिय प्रचार विभागको सदस्यमा मनोनित भएकी छिन् । नेपाली काँग्रेसका सभापति...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

कुश्माबाट पोखरा गएका युवामा संक्रमण, कन्ट्रयाक्ट ट्रेसिङका सवै रिर्पोट नेगेटिभ

१७ भदौ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ धनेश्वर चोकबाट पोखरा गएका एक युवामा संक्रमण पुष्टि भएको छ । पोखराको एक वैंकमा कार्यरत उनी भदौ १ गते कुश्मा...