मुख्य समाचार

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • विजनेस • विशेष • समचार

पर्वतमा फेरी अर्को जलविद्युत आयोजना बनाउँदै युनाईटेड मोदी

पर्वत २२ वैशाख ।  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको मोदी–२ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाटको तल्लो मोदी–१ निर्माण गरिसकेको...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

कुश्मामा बम काण्ड : अनुसन्धानका लागि प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका ४ जना समात्यो

२२ वैशाख, पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा बम राखेको आशंकामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • समचार

फेलवास नगरलाई ठेक्कामा नदिउँ भन्दै एमालेको चुनावी लहर गाउँगाउँमा

२२ वैशाख, पर्वत । नेकपा एमाले संगठन कमिटि फलेवास नगरपालिका वडा नं.५ खानिगाउँको भेला सम्पन्न भएको छ । भेलाले आगामी स्थानिय तहको निर्वाचनमा सभ्य र भव्य रुपमा...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

कुश्मा नगरभित्रका सडकहरुलाई औद्योगिक करिडोर बनाउने योजना सहित एमालेको घोषणा पत्र सार्वजनिक

२१ वैशाख, पर्वत । आगामी वैशाख ३१ गते स्थानिय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि अहिले दलहरु प्रचार प्रसारमा सक्रिय रहका छन् । झण्डै दुई दशकपछि हुन लागेको...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

कांग्रेसको गढमा यसरी छि¥यो एमाले पर्वत (भिडियो सहित)

२१ वैशाख, पर्वत । नेपाली कांग्रेसको गढ मानिने पर्वतको चुवामा एमालेले चुनावी अभियानलाई तिव्र बनाएको छ । एमालेको कुश्मा नगरपालिका स्थित नेपाली कांग्रेसको बर्चश्व...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

कुश्मा नगरपालिकाका मेयरका उमेदवारको घरमा बम भेटियो, सेनाद्धारा डिस्पोज

२१ वैशाख, पर्वत । नेपाली कांग्रेसको तर्फबाट कुश्मा नगरपालिकाका मेयरका उमेदवार रामचन्द्र जोशीको घरमा बम भेटिएको छ । संस्कास्पद वस्तुको रुपमा भेटिएको बस्तुलाई...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • समचार

एमाले पर्वतको प्रचार भेला सम्पन्न, निर्वाचनमा सभ्य र भद्र प्रचार शैली अपनाउने

२१ वैशााख, पर्वत । नेकपा (एमाले) पर्वतको प्रचार भेला कुश्मामा सम्पन्न भएको छ । भेलाले आगामी स्थानीय तहको निर्वाचनमा सभ्य र भद्र प्रचार शैली अपनाउने भएको छ ।...