४ जेठ, काठमाण्डौं । कोरोनाबाट संक्रमीत हुने र मृत्यु हुनेको तस्विर मिडियामा र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रेस काउन्सिलले पुनः ध्यानाकर्षण गराएको छ ।...
ताजा अपडेट
४ जेठ, पर्वत । कुस्मा नगरपालिका–३ दुर्लुङस्थित लिम्लेकी एक महिला चितुवाको आक्रमणमा परी घाइते भएकी छिन् । आफ्नो घरभन्दा केही पर घाँस काट्दै गरेको अवस्थामा ४०...
३ जेठ, काठमाण्डौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको...
३ जेठ, पर्वत । कोरोना अस्पतालमा शुक्रबार संकलन गरिएका १५ जनाको थ्रोड स्वाबको रिर्पोट पनि नगेटिभ आएको छ । अस्पताकला प्रमुख शिशिर देवकोटाका अनुसार शुक्रबार संकलन...
३ जेठ, पर्वत । शनिवार एकै दिन पर्वतमा ९६ जनाको ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटि) परिक्षण गरिएको छ । उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको पर्वत जिल्ला अस्पतालका...
२ जेठ, पर्वत । थ्रोड स्वाब संकलन गरी परिक्षण गरिएका थप ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लामा सामाजिक सम्पर्कमा रहने गरेका ९ जनाको स्वाब परिक्षणका लागि...
१ जेठ, बागलुङ । गलकोटबाट पर्सा गएका १४ नागरिकमा कोरोना भाइरस संक्रमण भएपछि बागलुङको गलकोटमा उनीहरुको सम्पर्कमा रहेकाहरको कोरोना परिक्षण गरिएको छ । गलकोटबाट ८४...
३१ वैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मेघनाथ सुवेदीले वर्तमान राजनीतिमा प्रधानमन्त्रीको विकल्प खोजीन नहुने धारणा ब्यक्त गरेका छन् । देशमा...


