Print

कावासोतीमा एमालेको बृहत आमसभा (फोटो फिचर सहित)

२८ फागनु, नवलपरासी । नेकपा (एमाले)ले जारी राखेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा एमाले कावासोतीमा शक्ति प्रर्दशन गरेको छ । सो सभामा रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अमरनाथ शर्मासहित १३ सय ९१ जनाले एमाले प्रवेश गरे । राप्रपासँगै नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट पनि एमाले प्रवेश गर्नेको लहर चलेको छ । एमाले प्रवेश गर्ने सबैलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे ।

12345678910

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस