Print

नेपाली कांग्रेस चुवाका वडा सचिव एमाले कसरी प्रवेश गरेका थिए (भिडियो सहित)

२० चैत्र, पर्वत । नेपाली कांग्रेसको आधार इलाका भनेर चिनिने पर्वतको कुश्मा नगरपालिका चुवाका कांग्रेसका वडा सचिव एक कार्यक्रमका वीच नेकपा एमालेमा प्रवेश गरे ।

उनले कांग्रेसको नीति तथा कार्यक्रम मन नपरको र एमालेको विचार तथा सिद्धान्त मन परेका कारण आफू एमाले मार्फत सामाजिक कार्यमा सक्रिय हुन एमालेमा प्रवेश गरेको बताएका थिए ।

त्यसको दुई दिन पछि उनको नाउँबाट जारी भएको विज्ञप्तिमा आफूलाई एमालेले जर्वजस्ती पार्टी थाहै नदिइ टिका लगाएर पार्टी प्रवेश गराइएको कुरा उल्लेख छ । तर उनलाई औपचारिक कार्यक्रमका वीच एमालेले कसरी प्रवेश गराएको थियो ।

 

 

 

 

 

 

 

 

हेर्नुहोस भिडियोमा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस