Print

आवयश्कता ४ सय, आवेदक ११ सय, म्यादी प्रहरी छनौट पर्वतमा यसरी हुँदैछ (फोटो फिचर)

२० चैत्र, पर्वत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले अस्थायी रुपमा म्यादी प्रहरी भर्ना गर्दैछ । निर्वाचन प्रक्रियामा सहजताका लागि म्यादी प्रहरी सरकारले भर्ना गर्न लागेको हो ।

पर्वत जिल्लाबाट झण्डै ४ सयको संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेपनि ११ सय जनाले आवेदन दिएका छन । सोमबार पनि आवेदकहरु वीच भर्नाका लागि परिक्षा सञ्चालन भएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस