Archive - October 2022

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

निरन्तरको बर्षातले पर्वतका ग्रामीण सडकहरु पहिरोको चपेटामा

२१ असोज, पर्वत । विगत ३ दिन देखिको निरन्तरको बर्षातले पर्वत जिल्लाका ग्रामीण सडकहरु अस्तब्यस्त भएका छन् । बडादशैको अघिल्लो दिन देखि परेको अविरल बर्षातका कारण...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

बर्षात रोकिएन्, नदीखोलामा उच्च वहाव

२० असोज, पर्वत । विगत ३ दिन देखिको अविरल बर्षात अझै रोकिएको छैन् । बेमौसमी बर्षातका कारण पर्वत जिल्लाका सवै नदीनालामा वहाब उच्च भएको छ । नेपालीहरुका महान पर्व...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

अपडेट : पहिरोले अवरुद्ध चुवा खण्ड खुल्यो, पहिरोको जोखिम अझै पनि

१९ असोज, पर्वत । अविरल बर्षातका कारण पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्गर्तत पोखरा–कुश्मा सडकको चुवा खण्ड सुचारु भएको । जिल्ला प्रहरी कार्यालय...

Slider News आर्थिक मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पहिरोले मध्यपहाडी लोकमार्गको पोखरा–कुश्मा सडकको चुवा खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

१९ असोज, पर्वत । अविरल बर्षातका कारण मध्यपहाडी लोकमार्ग अन्गर्तत पोखरा–कुश्मा सडक खण्ड अवरुद्ध बनेको छ । गत राती देखि परेको अविरल बर्षातका कारण चुवाको तमादी...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

ठुलिपोखरी र बाजुङमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

१७ असोज, पर्वत । नेकपा एमालेले कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरी र मोदी गाउँपालिका वडा न ५ बाजुङमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतमा निर्वाचन तयारी : आचारसंहितामा कडाई हुने, मोटरसाइकल ¥याली र माइकिङ गर्न बन्देज गरिने

१५ असोज, पर्वत । जिल्ला स्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिको वैठक सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको वैठकले आचारसंहिता अनुगमनमा...

Slider News आर्थिक पत्रपत्रिका मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, आचारसंहितामा कडाई गरिने

१५ असोज, पर्वत । मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिवार एक कार्यक्रमका वीच...