Archive - April 2020

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

सुनसान गाउँहरु, भरिभराउ

रित्ता गाउँका बस्तीहरु । उर्वर भूमि बाँझै । जंगली जनावरको आतंक गाउँमा । यी र यस्ता समस्याबाट नेपालका ग्रामीण क्षेत्र गुज्रीरहेका छन । शहर पस्ने, बजार झर्ने दर...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतका थप १४ जनामा कोरोना संक्रमण नेगेटिभ

२६ चैत, पर्वत । विदेशबाट फर्किएर घरमै बसिरहेका पर्वतका थप १४ जनामा कोरोना संक्रमण देखिएन । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार विहिबार जाँच...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

एलपी ग्याँसमा कालोबजारी गर्ने १ जना ब्यापारी पर्वत प्रहरीद्धारा पक्राउ

२७ चैत, पर्वत । एलपी ग्याँसमा कालो बजारी गरेको आरोपमा पर्वत प्रहरीले एक ब्यापारीलाई पक्राउ गरेको छ । पर्वतको जलजला गाउपालिका वडा नं. ३ स्थित रहेको दिप्सन मेटल...

Slider News ताजा अपडेट राष्ट्रिय / देश विशेष समचार

‘फलेवासमा अति विपन्नलाई मात्र राहत वितरण हुन्छ’–नगरप्रमुख शर्मा

२७ चैत, पर्वत । फलेवास नगरपालिकाका रहेका अति बिपन्न तथा गरिब समुदाय जसको घरमा चुल्हो बल्न छाडेको छ उनिहरुलाई नगरपालिकामा सम्पर्क गर्न फलेबास नगरपालिकाका नगर...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्वतमा सय जनाको ¥यापिड टेष्ट गरिने

२७ चैत, पर्वत । नोबेल कोरोना भाईरसको परिक्षणका लागि पर्वत जिल्लामा ¥यापिड टेष्ट गर्ने तयारी गरिएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार कोरोना...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

‘पर्वत अस्पतालका डाक्टर २४ सै घण्टा उपचारका लागि तयार छन’–डा. देवकोटा

२७ चैत, पर्वत । कोरोना संक्रमणका कारण डाक्टरहरुले विरामीको उपचार गर्न छाडेको समाचार सार्वजनिक भइरहेका छन । कतिपय अस्पतालमा विरामीले उपचार नपाएका कारण विरामीको...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

फलेवासमा विदेशबाट फर्किएका ९ जनाको रिर्पोट नेगेटिभ : ‘जोखिम अझै बाँकी छ’–नगरप्रमुख शर्मा

२७ चैत, पर्वत । जिल्लाको फलेवास नगरपालिकामा विदेशबाट फर्किएका ९ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको छ । पर्वत अस्पताल र स्वास्थ्य कार्यालयद्धारा संकलन...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

कोरोनाले रोकेन पर्वत अस्पतालको सेवा : एकै दिन ४ वटा अप्रेसन

२६ चैत, पर्वत । कोरोना संक्रमणका कारण कतिपय अस्पतालहरुले विरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला पर्वत अस्पतालले भने नियमित सेवा प्रवाह गरीरहेको छ ।...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

कुश्मा नगरपालिकाका कर्मचारीद्धारा १० लाख रुपैंया प्रकोप ब्यवस्थापन कोषमा सहयोग

२६ चैत, पर्वत । कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज...

Slider News ताजा अपडेट राष्ट्रिय / देश विशेष समचार

विदेशबाट फर्किएका पर्वतका थप ९ जनामा कोरोना संक्रमण नेगेटिभ

२६ चैत, पर्वत । विदेशबाट फर्किएर घरमै बसिरहेका पर्वतका थप ९ जनामा कोरोना संक्रमण देखिएन । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार बुधवार जाँच गरिएका...