Archive - April 2019

Slider News ताजा अपडेट विशेष समचार

चट्याङबाट पर्वतमा एक जनाको मृत्यु

२ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङको हलहलेमा परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बर्षातसंगै परेको चट्याङबाट २२ बर्षिया तारादेवी पुनको...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

‘अपराध नियन्त्रण पहिलो दायित्व’–डिएसपि अर्याल

२ चैत्र, पर्वत । जिल्लामा भरखरै सरुवा भएर आएका प्रहरी प्रमुख श्यामु अर्यालले अपराध नियन्त्रण आफ्नो पहिलो दायित्व रहेको बताएका छन । सोमबार जिल्ला प्रहरी...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

चालिसेद्धारा बृद्धा भत्ताको रकमले विद्यार्थीलाई सहयोग

 २ बैशाख, पर्वत । यहाँका एक बृद्धले आँफूले वर्षभरि पाउने बृद्ध भत्ताको रकमले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा असाहय विद्यार्थीलाई पोशाक वितरण गरि मनाउनुभएको छ ।...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति राष्ट्रिय / देश विशेष समचार

‘निर्वाचनका सवै वाचा पुरा हुन्छन’–सांसद गिरी

३० चैत्र, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले निर्वाचनको बेलामा ब्यक्त भएका सवै खालका प्रतिबद्धताहरु पुरा हुने दावी गरेका छन । कुश्मा नगरपालिकाको...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

‘शिक्षकले जिम्बेवारी पुरा गरे परिर्वतन सम्भव’–सांसद गिरी

३० चैत, पर्वत । ४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले गरयो अग्रज शिक्षकहरु सम्मानित

३० चैत्र, पर्वत । ४० औ शिक्षक दिवसको अवसरमा पर्वतको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अग्रज शिक्षकहरु सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

सांसद गिरीका प्रतिबद्धता पुरा हुँदै : लुंखु देखि हुवाससम्मको सडक पनि कालोपत्रे हुने

२६ चैत, पर्वत । दक्षिणी क्षेत्रको महाशिला र पैयू क्षेत्र पर्वतको कुश्मा बजारका लागि दुर्गम क्षेत्र मध्ये पर्दछन । दक्षिणी क्षेत्रमा रहेका दुवै गाउँपालिकालाई...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

काठका विद्युत पोल विस्थापीत गर्दै विहादी गाउँपालिका

२६ चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले आगामी आर्थिक बर्ष भित्र काठे पोल विस्थापीत गर्ने गरी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडाहरु...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

अध्यक्ष तिमिल्सीनाद्धारा कालीगण्डकी लोकमार्गको अवलोकन

२५ चैत, पर्वत । निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी लोकमार्गको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमः निर्माणधिन योजनाहरुको सांसदद्धारा अनुगमन

२५ चैत्र, पर्वत । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा बाँडफाँड हुने स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत विनियोजीत बजेटको...