२७ मंसीर, पर्वत । मतदातालाई धन्यवाद दिन गाउँ पुगेका प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी लगाएतको टोलीलाई गाउँलेले जनअपेक्षा पुरा गर्नु अनुरोध गरेका छन ।...
समचार
समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनको पर्वत जिल्लाको अन्तिम मतगणना विवरण निर्वाचन स् प्रतिनिधि सभा सदस्य निर्वाचन क्र।सं। निर्वाचन चिन्ह राजनीतिक...
२६ मंसीर, पर्वत । मंसीर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भयो । त्यसको ३ दिन पछि मतदानको मतपरिणाम समेत सार्वजनिक भयो । प्रतिनिधि सभामा...
काठमाडौं- २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका...
२५ मंसीर, पर्वत । २०४८ साल पछिको पहिलो विजय उत्सवको रुपमा कम्युनिष्टहरुले कुश्मामा ¥याली निकालेका छन । पर्वतको संसदीय राजनीतिमा पर्वत क्षेत्र न २ मा विगतका दुई...
२५ मंसीर, पर्वत । उमेरले चार दशक पार गरेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी केन्द्रिय सांसद बनेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गिरी...
२४ मंसीर, पर्वत । जिल्लाका ३ वटै सिटमा विजय हासिल गरेको संयुक्त बाम गठबन्धनले आज दिउँसो नै पर्वत सदरमुकाम कुश्मा बजारमा विजय ¥याली निकाल्ने तयारी गरेको छ ।...
२४ मंसीर, पर्वत । प्रतिनिधि सभा निर्वाचनका लागि भएको निर्वाचनमा पर्वतबाट बामगठबन्धनका पदम गिरी विजयी भएका छन । गिरीले निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीलाई...


