२९ चैत, पर्वत । चैत १० गते विहान एउटा समाचार बाहिरीयो । पर्वतमा कर्फू लगाउ तयारी भनेर । समाचार लगतै जिल्ला विपद् ब्यवस्थापन समितिको वैठक बस्यो । विपद्...
राष्ट्रिय / देश
२८ चैत, पर्वत । विहादी गाउँपालिकाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलमा आयोजना हुने संक्रान्ति मेलामा राक लगाइएको छ । गाउँपालिकाका अध्यक्ष कमल भुषालले आज एक...
२९ चैत, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा कोराना भाइरसको ¥यापिड टेष्ट गरिएको छ । कुश्मा नगरपालिकामा ४५ जना र फलेवास नगरपालिकामा ५७ जनामा...
२९ चैत बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घरको पिढीँमा...
२९ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिकाको विपद् कोषमा १२ लाख रुपैया सहयोग गरेका छन । गाउँपालिकामा कार्यरत अधिकृत स्तरका...
२९ चैत, पर्वत । कोरोना संक्रमितहरुको खोजी कार्य पर्वतमा दुूत गतिमा अघि बढेको छ । हालसम्म ६६ जनाको थ्रोड स्वाब संकलन कार्य भएको छ । संकलीत नमुना मध्ये ४६ जनाको...
२८ चैत, बागलुङ । दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शुक्रबार ९४ जनामा द्रुत परीक्षण...
२८ चैत, पर्वत । परिक्षणको दायरा बढाउँदै लगेको पर्वत जिल्ला अस्पतालले आगामी आइतबारसम्म विदेशबाट पर्वतमा आएका सवैको परिक्षण सक्ने तयारी गरेको छ । पर्वत जिल्ला...


