१५ चैत्र, पर्वत । विदेशी नेपालीहरुको रहर नभई बाध्यता हो । नेपालमा रोजगारका अवसरहरु नभएपछि नेपालीहरु बर्षनी लाखौंका संख्यामा नेपाल छाडीरहेका छन । नेपालमा छाडेर बिदेशमा कमाएको रेमिट्यान्सले नेपाल धानिरहेको छ । उता, नेपालमा घर परिवार छाडेर विदेश पैसा कमाउन गएका नेपालीहरु नेपाल फर्कदा भने न घरमा श्रीमती पाउँछन न पैसा नै ।
थप सामाग्री भिडियोमा





प्रतिकृया दिनुहोस्