Print

आगामी स्थानीय चुनाबमा नगरप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका प्रमुखले ३ लाख ५० हजार खर्च गर्न पाउने (खर्चको तालिका सहित)

 २८ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारका लागि खर्चको सीमा निर्धारण गरेको छ ।

शनिबार बसेको आयोगको बैठकले पदअनुसार उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा तय गरेको हो ।

आयोगले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका, गाउँ पालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन चाहनेले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको प्रवक्ता भरतराज शर्माले जानकारी दिए ।

कुन पदमा कति खर्च गर्न पाइन्छ ? (हेर्नुस् तालिका):

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस