२० माघ, काठमाडौं । राजधानी दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेशी मोर्चाको सहमतिमा चुनाव घोषणा गर्न कठिन भएको विषयमा ब्यंग्य गर्दै कार्टुन छापेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकमा पनि प्रधानमन्त्रीलाई चुनावको मिति घोषणा गर्न परेको सकसलाई कार्टुनको विषय बनाएको छ ।
हेरौं, कुन पत्रिकाले कस्तो कार्टुन छापेका छन्ःकान्तिपुर दैनिकले भ्रष्टाचार बढेको विषयमा कार्टुन प्रकाशित गरेको छ ।








प्रतिकृया दिनुहोस्