१९ माघ, काठमाडौं । नागरिक दैनिकले नेताहरुमा राष्ट्रवादी देखिन बढेको होडबाजीलाई कार्टुनको विषय बनाएको छ । अन्नपूर्ण पोस्ट् दैनिकले काठमाडौंको सडकमा पैदलयात्रुले समेत हेल्मेट लगाएर हिँड्नुपर्ने स्थिति भएको दखाउँदै कार्टुन प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको विषयलाई ‘ख्यालख्याल’को रुपमा लिएको देखाउँदै कार्टुन छापेको छ । राजधानी दैनिकमा ‘बिजुली चोर’ कर्मचारीमाथि ब्यङ्ग्य गरिएको कार्टुन प्रकाशित छ ।
हेर्नुहोस्, कुन पत्रिकामा कस्तो कार्टुन छापिएको छः








प्रतिकृया दिनुहोस्