Print

स्थानीय तहको पहिलो निर्वाचन : सवै भन्दा धेरै मतान्तरमा वडा अध्यक्ष जित्ने लामिछाने

१५ चैत, पर्वत । स्थानीय तहको पहिलो निर्वाचन २०७४ सालमा भएको थियो । उक्त निर्वाचनमा सवै भन्दा धेरै मतान्तरले मोदी ६ मा एमालेका उमेदवार बिमल लामिछानले वडाअध्यक्षमा विजयी हासिल गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धीलाई ७३८ मतान्तरले जितेका थिए । कुल खसेको ६६ प्रतिशत मत ल्याएर लामिछानेले वडा अध्यक्ष जितेका थिए । सर्वाधिक मतान्तरमा वडअध्यक्ष जित्ने लामिछाने पर्वत जिल्लाका एक मात्र वडा अध्यक्ष हुन् ।

लामिछानले १२४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ठक्करप्रसाद शर्माले ५११ मत ल्याएका थिए । लामिछाने मोदी गाउँपालिकाका प्रवक्ता समेत हुन् ।

अर्थ वीट साप्ताहिकमा खबर छ