२८ फागुन, स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको भोलि हुन गैरहेको पाँचौ अधिबेशनमा इन्द्र शर्मा अधिकारि र बिष्णु रिजालको प्रतिश्पर्दा हुने भएको छ ।

इन्द्र शर्माको प्यानललाई भोट किन ? (अधिकारी समूहको दाबी)
१. नेपाली जन सम्पर्क समितिमा स्पेन आए देखी नै आग्रज साथी हरुलाई सम्मन गर्दै निरन्तर रुपमा समितिमा बसी काम गर्दै आउनु भएकोले , उहा सदस्य ,कोषाध्यक्ष , उपाध्यक्ष हुँदै अहिले अध्यक्ष पदको उम्मेद्वार स्वभाभिक भएकोले ।
२. उहा सधै ज स स स्पेनको सँगठन निर्माणमा लाग्नु हुने एक ईमान्दार कार्यकर्ता हो, अर्का उम्मेद्वार जस्तो जहिले पनि ज स स स्पेन वा यस्ले प्रतीनिधित्व गर्ने अन्य सस्थामा जहिले पनि दाबी गर्ने, सहमतिमा भाजो हाल्ने र सस्थाले जिम्मेबारी दिइ उम्मेद्वारी बानाउदा सस्थाको निर्णय नमानी मनोनयन अन्तिम आवस्थामा नदिई सस्थाको प्रतीनिधित्वो सुन्य बनाउने जस्तो गैर जिम्मेबारी गर्नु भएको छैन र गर्नु हुने पनि छैन ।
३. ईन्द्रप्रसाद शर्माको टिम पूर्ण समाबेसी छ , कोषाध्यक्षमा , सदस्यमा महिला हुनुहुन्छ साथै टिममा नेपालको भुभाग र अन्य जातिका उम्मेद्वाहरु समेटनु भएको छ त्यसैले ।
४. एक ब्याक्ती एक पद सबैमा लागु हुनु पर्छ तर अर्का उम्मेद्वार नेपाली काङ्रेसको अति महत्व पुर्ण पदहरुमा समेत हुनु हुन्छ त्यसैले ईन्द्रप्रसाद शर्माको टिम लाई मत ।
५. ईन्द्रप्रसाद शर्मा सस्था भित्र निश्कलन्क र स्वस्थ छबिको हुनु हुन्छ नकि अर्का उम्मेद्वार जस्तो सस्थाको उच्च स्थरिय समितिले कारबाहीको सिफारिस गरेको , त्यसैले इन्द्र प्रसाद शर्मा लाई मत ।
६. हाल स्पेनमा गरिएको ज ज स स्पेनको आनुमानित सर्बेक्षण आनुसार ईन्द्र प्रसाद शर्माको टिमको जित सुनिश्छित छ त्यसैले आफ्नो मतको सदुपायोग गर्न ईन्द्र प्रसादको टिम लाई मतदान गरौ ।
यस्तो छ अधिकारी समूहको नामावली






प्रतिकृया दिनुहोस्