Print

पुरातत्व विभागमा सुचिकृत कुश्माको एतिहासिक शिवालय मन्दिर (फोटो फिचर)

१३ फागुन, पर्वत । सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय मन्दिर नेपाल सरकारको पुरातत्व विभागमा सुचिकृत मन्दिर हो । झण्डै १ सय बर्ष अगाडि निर्माण गरिएको उक्त मन्दिरमा मासको पिठो प्रयोग गरिएको छ ।

सदरमुकाम कुश्मा बजारको शिवालय चोकबाट झण्डै १ सय ५० मिटर उत्तर तर्फ रहेको यस मन्दिरमा शिव भगवानको विशेष पुजा आरधान हुँदै आएको छ ।

थप विवरण फोटोबाट

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस