Archive - June 2020

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

रघुगंगाको आगामी बजेट ३९ करोड ७४ लाख

११ असार, म्याग्दी । रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

बेनी नगरपालिको बजेट ५८ करोड ५५ लाख

११ असार, म्याग्दी । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

मंगला गाउँपालिकाको बजेट ३९ करोड ३३ लाख

११ असार, म्याग्दी ।पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७/७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ ।...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस कम जोखिमपूर्ण बन्दैछ

११ असार, काठमाडौं । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस ९कोभिड(१९० कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

जलजलामा सञ्चार मैत्री नीति : लोककल्याणकारी विज्ञापनको शुरुवात हुने

११ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले सञ्चार मैत्री नीति अवलब्बन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले आगामी बर्षको लागि प्रस्तुत गरेको...

Slider News ताजा अपडेट राष्ट्रिय / देश विशेष समचार

पर्वतमा थप २१ जना स्वास्थ्यकर्मी र कर्मचारीको रिर्पोट नेगेटिभ

११ असार, पर्वत । जिल्लामा थप २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप २१ जनाको रिर्पोट...

आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

महाशिलाको नीति तथा कार्यक्रम : गाउँ गाउँमा उद्यम घर घरमा रोजगारी, अव त गाउँ फर्क प्यारा प्यारी

११ असार, पर्वत । जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष शिक्षा - स्वास्थ्य

जलजलामा विदेशबाट फर्केकालाई बाँझो जमिनमा फलफूल र तरकारी गर्न प्रोत्साहित गरिने

११ असार, पर्वत । जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा लक्षित गरिएको छ । गाउँपालिका...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

आर्थिक अवस्था राम्रो भएकाले कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बस्दा खर्च ब्यहोर्नुपर्ने

११ असार, पर्वत । जिल्लाको ठूलो नगरपालिका कुश्मा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रममा कोभिड नियन्त्रणका लागि नगरपालिकाको क्वारेन्टाइनमा बस्नेले शुल्क...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

कुश्मामा करको दर घटेन, दायरा बढ्ने

११ असार, पर्वत । कुश्मा नगरपालिकाद्धारा आगामी आर्थिक बर्षका लागि जारी नीति तथा कार्यक्रममा करको दर नबढ्ने तर दायरा बढ्ने उल्लेख गरिएको छ । नगरप्रमुख रामचन्द्र...