Print

पर्वतमा थप २१ जना स्वास्थ्यकर्मी र कर्मचारीको रिर्पोट नेगेटिभ

११ असार, पर्वत । जिल्लामा थप २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप २१ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना नियन्त्रणकै अभियानमा सक्रिय भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाब परिक्षणका लागि पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो । उनीहरु सवैको पिसिआर रिर्पोट नेगेटिभ आएको कार्यायलले जनाएको छ ।