Slider News

Slider News • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विशेष • समचार

इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस कम जोखिमपूर्ण बन्दैछ

११ असार, काठमाडौं । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस ९कोभिड(१९० कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विजनेस • विशेष • समचार

जलजलामा सञ्चार मैत्री नीति : लोककल्याणकारी विज्ञापनको शुरुवात हुने

११ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले सञ्चार मैत्री नीति अवलब्बन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले आगामी बर्षको लागि प्रस्तुत गरेको...

Slider News • ताजा अपडेट • राष्ट्रिय / देश • विशेष • समचार

पर्वतमा थप २१ जना स्वास्थ्यकर्मी र कर्मचारीको रिर्पोट नेगेटिभ

११ असार, पर्वत । जिल्लामा थप २१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप २१ जनाको रिर्पोट...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • शिक्षा - स्वास्थ्य

जलजलामा विदेशबाट फर्केकालाई बाँझो जमिनमा फलफूल र तरकारी गर्न प्रोत्साहित गरिने

११ असार, पर्वत । जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा लक्षित गरिएको छ । गाउँपालिका...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विशेष • समचार

आर्थिक अवस्था राम्रो भएकाले कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बस्दा खर्च ब्यहोर्नुपर्ने

११ असार, पर्वत । जिल्लाको ठूलो नगरपालिका कुश्मा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रममा कोभिड नियन्त्रणका लागि नगरपालिकाको क्वारेन्टाइनमा बस्नेले शुल्क...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विशेष • समचार

कुश्मामा करको दर घटेन, दायरा बढ्ने

११ असार, पर्वत । कुश्मा नगरपालिकाद्धारा आगामी आर्थिक बर्षका लागि जारी नीति तथा कार्यक्रममा करको दर नबढ्ने तर दायरा बढ्ने उल्लेख गरिएको छ । नगरप्रमुख रामचन्द्र...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विशेष • समचार

जलजला गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित

१० असार, पर्वत । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र...

Slider News • ताजा अपडेट • राष्ट्रिय / देश • विशेष • समचार

फलेवास नगरपालिकाको आगामी बजेट ८३ करोड २२ लाख

१० असार, पर्वत । फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय...