समचार

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

पर्वतमा १६ हजार मतदाता थपिए (कहाँ कहाँ थपिए मतदाता विस्तृतमा)

१६ चैत्र, पर्वत । नेपालमा भएको दोस्रो संविधान सभाको निर्वाचन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । दोस्रो संविधान सभाको निर्वाचन पछि हुन लागेको स्थानीय तहको...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

तेस्रो दिनसम्म म्यादी प्रहरीमा पर्वतमा ५ सय ५० को आवेदन, आज पनि यस्तो छ भीड

१६ चैत्र, पर्वत । आसन्न स्थानीय तह निर्वाचनको सुरक्षाका लागि पर्वतमा म्यादी प्रहरी भर्ना कार्यक्रम तिब्र रुपमा अघि बढेको छ । यसरी भर्ना कार्यक्रममा प्रहरीले १८...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

कांग्रेसले उमेदवार छनौटको मापढण्ड बनायो : पर्वतमा यसरी हुँदैछन उमेदवार छनौट

१६ चैत्र, पर्वत । कांग्रेसले उमेदवार छनौटको मापढण्ड बनाएसंगै पर्वत उमेदवार छनौटको कसरत शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रिय कमिटिले बनाएको मापढण्डका आधारमा...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

कफीबाट मात्रै पर्वतमा यस वर्ष १ करोड रुपैंया भित्रदै

१६ चैत्र, पर्वत ।  आय आर्जनको प्रमुख बालीको रुपमा लिईने कफीखेती बाट पर्वतमा यस वर्ष मात्रै रु एक करोड भन्दा बढि रकम भित्रिने भएको छ । कफीको उत्पादनमा भएको...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति समचार

एमाले पर्वतले २ नगरपालिका र ५ गाउँपालिकाका संयोजक तोक्यो (नामावली सहित)

१५ चैत्र, पर्वत । नेकपा एमालेको केन्द्रिय कमिटिको सर्कुलर अनुसार एमाले पर्वतले पुर्नसंरचना बमोजीमको गाउँ र नगर संयोजकहरुको टुंगो लगाएको छ । गाउँ र नगरको अर्को...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

पर्वतमा कांग्रेस भित्र आकांक्षीका लर्को, कस्ले मार्ला नगरप्रमुख र गाउँ प्रमुखमा बाजी

१५ पर्वत चैत्र । स्थानीय निर्वाचन नजिकिदै जाँदा आकाक्षी लर्को लागेको नेपाली कांग्रेसमा । दुई दशक पछि हनु लागेको निर्वाचनमा आकाक्षीहरुको लर्को लागेको हो ।...

Slider News ताजा अपडेट मुख्य समाचार विशेष समचार

२०७० सालको संविधान सभा निर्वाचनमा पर्वत क्षेत्र न १ मा यस्तो थियो मत परिणाम

१५ चैत्र, पर्वत । दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ मा कुल १२ हजार ८ सय ३८ मत प्राप्त गरेको थियो । यसैगरी नेकपा एमालेले भने कुल ११ हजार १ सय २३...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

तरुण दललाई चुनाव लाग्यो, कुश्मामा बृहत बाइक ¥याली (फोटो फिचर)

१५ चैत्र, पर्वत । स्थानीय तहको चुनाव नजिकिदै जाँदा नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पर्वत सदरमुकाम कुश्मा बजारमा बृहत बाइक ¥याली निकालेको छ । सयौको...