४ जेठ, पर्वत । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका –७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते गिरफ्तार गरेको छ ।...
समचार
४ जेठ, पर्वत । कालीगण्डकी नदीमा एम्बुलेन्स खस्दा चालक बेपत्ता भएका छन् । मुस्ताङबाट बेनी आउँदै गरेको एम्बुलेन्स बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डको वैसरी...
४ जेठ, काठमाण्डौं । कोरोनाबाट संक्रमीत हुने र मृत्यु हुनेको तस्विर मिडियामा र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रेस काउन्सिलले पुनः ध्यानाकर्षण गराएको छ ।...
४ जेठ, पर्वत । कुस्मा नगरपालिका–३ दुर्लुङस्थित लिम्लेकी एक महिला चितुवाको आक्रमणमा परी घाइते भएकी छिन् । आफ्नो घरभन्दा केही पर घाँस काट्दै गरेको अवस्थामा ४०...
३ जेठ, काठमाण्डौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको...
३ जेठ, पर्वत । कोरोना अस्पतालमा शुक्रबार संकलन गरिएका १५ जनाको थ्रोड स्वाबको रिर्पोट पनि नगेटिभ आएको छ । अस्पताकला प्रमुख शिशिर देवकोटाका अनुसार शुक्रबार संकलन...
३ जेठ, पर्वत । शनिवार एकै दिन पर्वतमा ९६ जनाको ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटि) परिक्षण गरिएको छ । उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको पर्वत जिल्ला अस्पतालका...
२ जेठ, पर्वत । थ्रोड स्वाब संकलन गरी परिक्षण गरिएका थप ९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लामा सामाजिक सम्पर्कमा रहने गरेका ९ जनाको स्वाब परिक्षणका लागि...


