विजनेस

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

पर्यटकको पखाईमा लुंखुको महाशिला

१९ फागुन, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र लुंखु गाविसमा रहेको महाशिला यतिबेला पर्यटकको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको उक्त महाशिला...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस

धौलागिरी क्षेत्रका प्रमोद श्रेष्ठ र निर्माणकुमार श्रेष्ठद्धारा उद्योग बाणिज्य महासंघमा उमेदवारी घोषणा गरे

१९ फागुन, म्याग्दी । धौलागिरीका दुई जनाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको पदाधीकारी र प्रदेश समितिको सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ ।...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष

हुरीले म्याग्दीमा लाखौंको क्षति

 १९ फागुन, म्याग्दी । बिहीबार दिउँसोको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा भौतिक संरचनाहरुमा लाखौको क्षत्ती पु¥याएको छ । ज्यामरुककोट, भकिम्ली, बाबियाचौर...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

ठेकेदार भागेपछि पर्वतको मुडिकुवा-लमाए सडक खण्ड निर्माणको कार्य अलपत्र

फागुन १९, पर्वत । पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाए सडक खण्ड निर्माणको जिम्मेवारी लिएको ठेकेदार भागेपछि सडक निर्माणको कार्य अलपत्र...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष शिक्षा - स्वास्थ्य समचार

पर्वतको शालीजमा उत्पादीत हाते कागज जापानमा निर्यात (यसरी बन्छ नेपाली कागज)

१८ फागुन, पर्वत । जिल्लाको उत्तरी क्षेत्र शालिजामा तयार भएका नेपाली कागजले जापानका बजार पाएका छन । स्वदेश उत्पादन महंगो हुने भएकाले देश भित्र भन्दा विदेशमा...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

पर्वतका साना उद्यमीको उत्पादनले बजार पाउन सकेन

१८ फागुन, पर्वत । विगत १८ वर्ष पहिला ग्रामीणबजारमा उद्योग संचालन गरेका पुराना उद्यमीले आफुले उत्पादन गरेका सामाग्रीले बजार पाउन छाडेको गुनासो गरेका छन् ।...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

युनाइटेड मोदी हाइड्रोपावरले विहिबार देखि सर्वसाधारणका लागि शेयर खुल्ला गर्दै, आवेदन कसरी बुझाउने (विस्तृतमा)

१७ फागुन, पर्वत । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर विहीबार (यही फागुन १९ गते)देखि निष्काशन गर्दै छ । कम्पनीले एक सय...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस शिक्षा - स्वास्थ्य

बागलुङको विहुँ स्थित भीमसेन क्याम्पसमा १ करोड संकलन

  १७ फागुन, बागलुङ । सदरमुकाम नजिकै रहेको विहुँ सुल्डाडा स्थित एक शिक्षालयमा सन्चालित महायज्ञमा श्रद्धालुहरुले उत्साहजनकरुपमा दान प्रदान गरिरहेका छन् । भीमसेन...