ताजा अपडेट

Slider News ताजा अपडेट विशेष समचार

मतदातालाई धन्यवाद दिन सांसद गिरी गाउँमा, मतदाता भन्छन–‘जन अपेक्षा पुरा गर्नुहोला’

२७ मंसीर, पर्वत । मतदातालाई धन्यवाद दिन गाउँ पुगेका प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी लगाएतको टोलीलाई गाउँलेले जनअपेक्षा पुरा गर्नु अनुरोध गरेका छन ।...

Slider News ताजा अपडेट राजनीति समचार

जोशीले देखाएको राजनैतिक संस्कारको सामाजिक सञ्जाल भरी चर्चा

२६ मंसीर, पर्वत । मंसीर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भयो । त्यसको ३ दिन पछि मतदानको मतपरिणाम समेत सार्वजनिक भयो । प्रतिनिधि सभामा...

Slider News ताजा अपडेट राजनीति विशेष समचार

जीवनका सवै निर्वाचनमा ‘क्यान अफ दी इलेक्सन’

काठमाडौं- २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति राष्ट्रिय / देश विशेष समचार

२६ बर्ष पछि कुश्मामा कम्युनिष्टहरुको पहिलो विजय ¥याली

२५ मंसीर, पर्वत । २०४८ साल पछिको पहिलो विजय उत्सवको रुपमा कम्युनिष्टहरुले कुश्मामा ¥याली निकालेका छन । पर्वतको संसदीय राजनीतिमा पर्वत क्षेत्र न २ मा विगतका दुई...

Slider News ताजा अपडेट राजनीति राष्ट्रिय / देश विशेष समचार

४० बर्षमै पदम गिरी केन्द्रिय सांसद

२५ मंसीर, पर्वत । उमेरले चार दशक पार गरेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी केन्द्रिय सांसद बनेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गिरी...

ताजा अपडेट मुख्य समाचार राजनीति विशेष समचार

पर्वतमा भारी मतान्तरले बामगठबन्धनका गिरी, अधिकारी र लम्साल विजयी, औपचारिक घोषणा हुन बाँकी

२४ मंसीर, पर्वत । प्रतिनिधि सभा निर्वाचनका लागि भएको निर्वाचनमा पर्वतबाट बामगठबन्धनका पदम गिरी विजयी भएका छन । गिरीले निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीलाई...

Slider News ताजा अपडेट मुख्य समाचार राजनीति राष्ट्रिय / देश विशेष समचार

अन्ततः २३ बर्ष पछि इतिहास पल्टियो, पर्वतबाट प्रतिनिधि सभामा पदम गिरी निर्वाचित हुने निश्चित

२४ मंसीर, पर्वत । विगत २३ बर्ष देखिको पर्वतको इतिहासलाई पल्टाउँदै नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका युवा नेता पदम गिरीले संविधान कार्यान्वयन पछिको पहिलो...

Slider News ताजा अपडेट राजनीति विशेष समचार

अपडेट : १० हजार ४२ मतले पदम गिरीको अग्रता (राती १.३० बजे)

२४ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अनुसार रातको १.३० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रतिनिधि सभाका नेकपा एमालेका उमेदवार...