ताजा अपडेट

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

कोरोनाले बन्द पर्वतका ‘होम स्टे’हरु खुले

२० माघ, पर्वत । कोरोना संक्रमणका कारण बन्द भएका पर्वत जिल्लाका होम स्टेहरु सञ्चलनमा आएका छन् । गत चैत महिना देखि सं क्रमणका कारण सेवाहरु पूर्ण रुपमा बन्द थिए ।...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पत्रकार महासंघ पर्वतद्धारा ५ लाख बराबरको पत्रकार सहयोग कोष स्थापना गर्ने निर्णय

१९ माघ, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले रु ५ लाख बराबरको पत्रकार सहयोग कोष स्थापना गर्ने निर्णय गरेको छ । विपद्मा परेका, आर्थिक समस्या परेका र जटिल...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

नेकपा निकट काठमाण्डौं पर्वत सम्पर्क मञ्च भेला सम्पन्न, पौडेलको संयोजकत्वमा आयोजक समिति गठन

 माघ १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सही बिचार, सिद्धान्त र मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएका...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

प्रधानमन्त्री ओली माघ २२ गते पर्वत आउने

१८ माघ, पर्वत । कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली पर्वत आउने भएका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पर्यटन प्रवद्र्धन गर्न पर्वतका पत्रकारको टोली पर्यटकीय गाउँ चित्रेमा

१८ माघ, पर्वत । कोभिडका कारण बन्द रहेका ग्रामीण क्षेत्रका होम स्टेहरु खुल्न थालेका छन् । लामो समय बन्द भएका होम स्टेहरु खोल्न थालेपछि त्यहाँ जाने आन्तरीक...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पत्रकार महासंघद्धारा सामाजिक अभियान्त अधिकारी सम्मानीत

१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आप्mनो एघारौं साधारण सभाको अवसरमा सामाजिक रुपमान्तरण र ग्रामीण पर्यटनको क्षेत्रमा उल्लेख्य योगदान...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

सृजनशिल पत्रकारिता पुरस्कारबाट स्व.केसी र विकल्प पुरस्कृत

१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतद्धारा प्रदान गरिने सृजनशिल पत्रकारिता पुरस्कार स्वर्गिय पत्रकार महेन्द्र केसी र इन्दकुमार विकल्पलाई...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

पत्रकार महासंघ पर्वतको एघारौं साधारण सभा सम्पन्न

१८ माघ, पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको एघारौं साधारण सभा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन सहित हुने छैटौ अधिवेशनको पूर्वसन्ध्यामा महासंघको...