Print

ट्रान्समिटर पड्कदा ६ जना घाईते

९ साउन, पर्वत । पर्वतको मोदीगाउँपालिका–६ बाजुङमा ट्रान्समिटर पड्किएर केरेन्ट लाग्दा ५ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठका अनुसार आज दिउँसो १२ बजे तिर हाइभोल्टेज आएर ट्रान्समिटर पड्कींदा स्थानीय ५ जनाको घाईंते  भएका हुन् । घाईतेहरुको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।

ट्रान्समिटर पड्किएर देउपुरका ५ घरमा समेत क्षती भएको ।