१७ कार्तिक, पर्वत । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि पर्वतमा प्रतिनिधि सभामा १५ जनाले उम्मेद्वारी दिएका छन । यसैगरी प्रदेश सभामा क्षेत्र नं. १ मा ६ जना र क्षेत्र नं. २ तर्फ ८ जनाले उम्मेद्वारी दिएका छन । जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले दिएको जानकारी अनुसार प्रतिनिधि सभाको लागि निम्नानुसार उमेदवारी दर्ता भएको छ ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) तिलप्रसाद शर्मा पौडेल
राष्ट्रिय जनमोर्चा गोविन्द प्रसाद पौडेल
नेकपा एमाले पदम गिरी
नयाँ शक्ति पार्टी नेपाल यमबहादुर चोचाङ्गी पुन
मंगोल नेशनल अर्गनाईजेसन लालकुमारी थापा राना
राष्ट्रिय जनमुक्ति पार्टी मनकुमारी पुन मगर
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कुश्माखर भुषाल
संघीय समाजवादी फोरम नेपाल जीतबहादुर गुरुङ
नेपाली काँग्रेस अर्जुनप्रसाद जोशी
नेकपा माले हरिहर थापा
गान्धीवादी पार्टी नेपाल राजेन्द्र नेपाली
स्वतन्त्र ईन्दुदेवी शर्मा
स्वतन्त्र तर्कबहादुर सुनार
स्वतन्त्र बिनोद कुँवर
स्वतन्त्र राम शर्मा पौडेल
यसैगरी, प्रदेश सभा क्षेत्र नं. १ बाट
राष्ट्रिय जनमुक्ति पार्टी टिकाराम पुन मगर
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल महानबहादुर गुरुङ
राष्ट्रिय जनमोर्चा राजेन्द्रप्रसाद शर्मा
नेकपा माओवादी केन्द्र नेत्रनाथ अधिकारी
नयाँ शक्ति पार्टी नेपाल महेन्द्रजंग लामिछाने
नेपाली काँग्रेस नवराज गुरुङ
यस्तै, प्रदेश सभा क्षेत्र नं. २ बाट
राष्ट्रिय जनमुक्ति पार्टी टेकेन्द्र राना
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जितबहादुर सार्की
राष्ट्रिय जनमोर्चा डोलनाथ भुषाल
नेकपा एमाले विकास लम्साल
नेकपा माले लिलाधर आचार्य
नयाँ शक्ति पार्टी नेपाल ओमबहादुर भण्डारी
नेपाली काँग्रेस राजेन्द्रप्रसाद तिवारी
स्वतन्त्र यज्ञप्रसाद तिवारी




