सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड
सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड:प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो ।
Posted by Avenues Television on 7 جولائی, 2017
Print
फेरी सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड !(भिडीयो सहित )



