१८ असार, पर्वत । अविरल बर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग नेपाल प्रहरीले खुलाएको छ । सडक डिभिजन कार्यालयसंगको समन्वयले प्रहरीले विभिन्न ठाउँमा अवरुद्ध राजमार्ग खुलाएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार राती देखि विहानसम्म उक्त सडक अन्तर्गत पर्वत खण्डमा गएको ६ ठाउँको पहिरो डोजरको प्रयोग गरी खुलाइएको हो ।
प्रहरी विज्ञप्ति





