Print

स्वबीयू निर्वाचनमा एमाले सम्बद्ध अनेरास्वबीयू पहिलो (सुचि सहित)

 १७ फागुन, काठमाडौं । बुधबार सम्पन्न स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरका एक सय क्याम्पसमा विजयी भएको छ ।

विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले राजधानीका त्रिवि अन्तर्गतका ४८ वटा आंगिक क्याम्पसमध्ये ११ वटामा निर्वाचन भएको र ती मध्ये ६ वटामा आफू विजयी भएको दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु निर्वाचनमा अनेरास्ववियु देशकै प्रमुख संगठन बन्ने दावी गरिन् । पछिल्लो परिणाम अनुसार एमाले सम्बद्ध अनेरास्ववियु पहिलो, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ दोस्रो र माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी प्रचण्ड तेस्रो स्थानका साथ बिजयी भएका छन् । चौथो स्थानमा राप्रपा निकट राप्रविसंघ आएको छ भने संघीय समाजवादी फोरमको विद्यार्थी संगठनले पनि धरानमा खाता खोलेको छ ।

यस्तो छ अनेरास्ववियु विजयी भएका क्याम्पस र उम्मेदवारको सूचीः

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस