Print

सरकारले चुनावको मिति तोक्यो, मधेसबादी दलद्धारा आन्दोलनको घोषणा

९ फागुन, काठमाडौं । सरकारले चुनावको मिति तोकेकै दिन मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । मधेसी दल निकट मोर्चाहरुको वैठकले सोमबार राती बिज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आफ्नो असहमतिका बाबजुद सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै सोमबार साँझ बसेको मोर्चाको बैठकले जिल्ला सदरमुकाममा भण्डाफोरदेखि मधेस बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस