Print

‘बिप्लब’ समूह अव माओवादी रहेन

 ९ फागुन, काठमाडौं । रोल्पाको थबाङमा जारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आजदेखि आफ्नो नामबाट माओवादी शब्द हटाएको छ ।

थबाङको बन्दसत्रमा रहेका एक प्रतिनिधीका अनुसार नेकपा (माओवादी)को नाम परिवर्तन गरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राखिएको हो । माओवादी नाम रहेका थुप्रै पार्टी रहेको भन्द्र महासचिव ‘विप्लव’ले पार्टीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव राखेका थिए ।

महासचिव ‘विप्लव’को सो प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत रुपमा पारित गरेको स्रोतले दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस