Print

पर्वतको कुर्घामा स्कार्पियो दुर्घटना

२३ असोज, पर्वत । पोखराबाट महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउराली जादैँ गरेको १९९४ बिएए नम्बरको स्कार्पियो फलेवास नगरपालिका र महाशिला गाउँपालिकाको सिमाना कुर्घामा दुर्घटना हुँदा ९ जना घाइते भएका छन ।

घाइते मध्य अन्यको अबस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको जिपमा सवार बिराज हमालले जानकारी दिए । घाइतेहरु अहिले पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

बिस्तृत विवरण आउन बाकी छ ।