गायक, संगीतकार तथा म्युजिक भिडियो निर्देशक रायन कार्कीको आवाज रहेको पप गीत केबल तिमीलाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कार्कीकै शब्द तथा संगीत रहेको रहेको छ ।
गीतमा उज्ज्वल र संजयको संगीत संयोजन रहेको छ । भिडियोमा अनिश र जोया श्रेष्ठको अभिनय रहेको छ । बहुप्रतिभाका धनी । गायक रायन कार्कीले नै म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी गायनसगैं म्युजिक भिडियो निर्देशनमा पनि उतिकै व्यक्त र चर्चित छन् । भिडियो उत्सव दहालको छायांकन, प्रविण श्रेष्ठले सम्पादन गरेका छन् भने सिमा गुरुङको श्रृंगार रहेको छ ।




प्रतिकृया दिनुहोस्