Print

पर्वतमा गठबन्धन पहिलो जीत टकलाकबाट, कांग्रेसका वडाअध्यक्ष विजयी

३१ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाको पैयू गाउँपालिका वडा न १ टकलाकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन ।

नेपाली कांग्रेसका मिनप्रसाद न्यौपाने विजयी भएका हुन् ।

एमालेका प्रेमबहादुर रानाले ३२० मत ल्याउँदा कांग्रेसका मिनप्रसाद न्यौपानेले ३६४ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका हुन् ।