Print

अपडेट : ४ पालिकाको मतगणना, ३ पालिकामा एमालेको अग्रता

३१ वैशाख, पर्वत । जिल्लाको ४ पालिकाको मतगणना जारी रहँदा ३ पालिकामा एमालेको अग्रता देखिएको छ ।

प्राप्त मत परिणाम अनुसार जिल्लाको विहादी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकामा एमालेको अग्रता देखिएको छ ।

बाँकी पैयू गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ । सवै पालिकाहरुमा मतगणना जारी छ ।