Print

यस्तो छ पर्वतको मतपत्र, शुरुमा सूर्य ‌‌

१७ वैशाख, पर्वत । निर्वाचन आयोगले ७७ जिल्लाको मतपत्र सार्वजनिक गरेको छ । यो संगै पर्वत जिल्लाको पनि मतपत्र सार्वजनिक भएको छ । मतपत्रको शुरु ना सूर्य चिन्ह रहेको छ ‌ ।