२२ चैत, पर्वत । कोरोना भाइरसको संक्रमण २ जनामा पुष्टि भएसंगै मन्त्रीपरिषदको वैठकले बागलुङ सहित कञ्चनपुर, कैलालीमा ¥यापिट टेस्ट गर्ने निर्णय गरेको छ ।
पहिलो समयमा कोरोना संक्रमीतहरुको सख्यामा बृद्धि हुँदै गएको छ ।
संख्या बढ्दै गएको र संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै मन्त्रीपरिषदको वैठकले धेरै भन्दा धेरै परिक्षण कार्यका लागि ¥यापीट टेष्ट गर्ने निर्णय गरेको सरकारकरा प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार तथा अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यस अघि बागलुङमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।




